तस्बिर : रासस
पर्वतको मोदी गाउँपालिका वडा नं १ भुकताङ्लेमा आयोजित तेस्रो राष्ट्रियसभा अध्यक्ष कप अन्तर्गत भलिबलका खेलाडीलाई बल हस्तान्तरण गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । उक्त प्रतियोगिता फागुन ३० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया