तस्बिर : रासस
हवाईजहाजबाट फागुन २८ गते लिइएको दोलखा जिल्लाको सदरमुकाम चरिकोट बजारको तस्बिर । पूर्वी नेपालको एक मुख्य बजार हो चरिकोट । पहाडी भूभागको माझमा देखिएको बजारले बढ्दो शहरीकरणलाई प्रतिबिम्वित गर्छ ।
प्रतिक्रिया