तीनमुखे पुल

आइतबार, २८ फागुन २०७९, १७ : २४

 स्याङ्जा, पाल्पा र गुल्मी जिल्लालाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको तीनमुखे झोलुङ्गेपुल । पुल सञ्चालनमा आएपछि यात्रुलाई आवतजावतमा सहज हुनुका साथै पुल हेर्नका लागि पर्यटक आउने गरेका छन् ।

आइतबार, २८ फागुन २०७९, १७ : २४

प्रतिक्रिया