मौरीपालन

सोमबार, २९ फागुन २०७९, ०८ : १०

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँका युवा कृषक सुरज वाग्ले मौरीघारमा रहेको मौरी देखाउँदै । तीन वर्षदेखि मौरीपालन गरिरहनुभएका उहाँले मौरीपालनबाट मनग्य आम्दानी गर्नुहुन्छ । 

सोमबार, २९ फागुन २०७९, ०८ : १०

प्रतिक्रिया