बहुमुल्य जडिबुटी सेतोचिनी

सोमबार, २९ फागुन २०७९, ११ : ५६

नेपालको एक मात्र शिकार आरक्ष रहेको ढोरपाटन शिकार आरक्ष कार्यालय परिसरमा सुकाइएको  बुहमुल्य जडिबुटी सेतोचिनी । शिकार आरक्षको हिमाली क्षेत्रमा बहुमुल्य जडिबुटी सेतोचिनी पाइन्छ । 

सोमबार, २९ फागुन २०७९, ११ : ५६

प्रतिक्रिया