तस्बिर : रासस
दमौली - नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँले व्यास नगरपालिका–३ मा सञ्चालनमा ल्याएको कोशेली घर । कोशेली घरमा जिल्लाभरका महिला उद्यमीले उत्पादन गरेका सामग्री विक्री वितरणका लागि राखिएको छ ।
प्रतिक्रिया