हात्तीको छावालाई दुध खुवाउँदै

मंगलबार, ३० फागुन २०७९, ०८ : १३

भरतपुर - चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिमकेन्द्र खोरसोरमा हात्तीको शल्यक्रिया मार्फत जन्मिएको छावालाई दुध खुवाउँदै माउते र सुसारेहरु ।

मंगलबार, ३० फागुन २०७९, ०८ : १३

प्रतिक्रिया