तस्बिर : रासस
खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित साप्सुखोला–विजयखर्क लिफ्टिङ खानेपानी आयोजनाको निर्माणाधीन ट्याङ्की । करिब रु २९ करोड लागतमा निर्माणधीन खानेपानी आयोजनामा ठेकेदार कम्पनी र उपभोक्ता समितिको लापरबाहीका कारण गुणस्तरहीन काम भएको पाइएपछि विवादमा परेको छ ।
प्रतिक्रिया