शुक्लाफाँटामा मयूर नाच्दै

मंगलबार, ३० फागुन २०७९, ११ : ५६

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर । शुक्लाफाँटामा ४५९ प्रजातीका चराचुरुगीको बासस्थान हो । 

मंगलबार, ३० फागुन २०७९, ११ : ५६

प्रतिक्रिया