अलपत्र बायो ग्यास प्लान्ट

मंगलबार, ३० फागुन २०७९, १२ : ३०

कैलालीको टीकापुरमा सामुदायिक चौपायाको गोबरबाट ग्यास उत्पादन गर्ने उद्देश्यले निर्माण भएको बायो ग्यास प्लान्ट । पचपन्न घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पुर्याउने भनिए पनि गोबरको अभावले प्लान्ट अलपत्र परेको छ । 

मंगलबार, ३० फागुन २०७९, १२ : ३०

प्रतिक्रिया