कन्काई नदी तर्न बाँसको पुलमा भर

मंगलबार, ३० फागुन २०७९, १३ : २२

 हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिकादेखि बाह्दशी जोडिने कन्काई नदीमा पुल निर्माणमा  ढिलाई हुँदा अस्थायी रुपमा निर्माण गरिएको बाँसको पुलबाट आउजाउ सर्वसाधारण ।   

मंगलबार, ३० फागुन २०७९, १३ : २२

प्रतिक्रिया