भजनकीर्तनमा ज्येष्ठ नागरिक

मंगलबार, ३० फागुन २०७९, १४ : १४

तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित दिवाकालीन आश्रममा भजनकीर्तनमा सहभागी हुँदै ज्येष्ठ नागरिक । भजन सङ्कृतन समूहले ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा सुखदुःखका कुरा गर्नुका साथै रमाइलो वातावरण सिर्जना गर्न दिवाकालीन आश्रम सञ्चालन गरेको हो ।

मंगलबार, ३० फागुन २०७९, १४ : १४

प्रतिक्रिया