सिमलको रुखमा मौरीको घार

मंगलबार, ३० फागुन २०७९, १७ : १५

 चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय नजिक सिमलको  रुखमा  बसेको मौरी । यो बोटमा मौरीले बर्सेनि एक दर्जनभन्दा बढी घार लगाउने गर्छ ।  

मंगलबार, ३० फागुन २०७९, १७ : १५

प्रतिक्रिया