विश्व उपभोक्ता अधिकार दिवसमा पदयात्रा

बुधबार, ०१ चैत्र २०७९, ०९ : १४

ताप्लेजुङ - विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बुधबार बिहान निकालिएको पदयात्रामा प्लेकार्डसहित प्रहरी । सो दिवसका अवसरमा यहाँका बजारको पसल अनुगमनसमेत गरिएको छ । बजार अनुगमन समितिको आयोजनामा अनुगमनसहित पदयात्राको आयोजना भएको हो ।

बुधबार, ०१ चैत्र २०७९, ०९ : १४

प्रतिक्रिया