प्रदर्शनीमा राखिएका स्थानीय जातका बीउ

बुधबार, ०१ चैत्र २०७९, ०९ : २९

कञ्चनपुर - लालझाडी गाउँपालिकाको नन्दगाउँमा राना थारु समुदायको खखडेहरा पर्वका अवसरमा अयोजित मेलामा प्रदर्शनीमा राखिएको स्थानीय जातका अन्न, तेलहन, दलहन बालीका बीउ । स्थानीय जातका बीउ अनमोल सहकारी संस्थाले बीउ बैंक स्थापना गरी जोगाउने गरेको छ ।

बुधबार, ०१ चैत्र २०७९, ०९ : २९

प्रतिक्रिया