बिक्रीका लागि राखिएको सिस्नो

बुधबार, ०१ चैत्र २०७९, ०९ : ३०

तनहुँ - व्यास नगरपालिका–३ स्थित व्यास कोसेली घरमा बिक्रीका लागि राखिएको सिस्नो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समितिले सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।

बुधबार, ०१ चैत्र २०७९, ०९ : ३०

प्रतिक्रिया