वन डढेलो विरुद्ध सचेतना र्‍याली

बुधबार, ०१ चैत्र २०७९, १२ : ३८

डिभिजन वन कार्यालय झापाले आज मेचीनगर–१०, चारआलीमा आयोजना गरेको वन डढेलो विरुद्ध सचेतना ¥यालीमा सहभागी । साता व्यापी कार्यक्रम गर्दै डिभिजन वन कार्यालय झापाले डढेलोबाट वनलाई जोगाउन आजबाट अभियान सुरु गरेको हो । 
 

बुधबार, ०१ चैत्र २०७९, १२ : ३८

प्रतिक्रिया