सडक कालोपत्र गरिँदै

बुधबार, ०१ चैत्र २०७९, १७ : ०५

मुस्ताङको थासाङ गाउँपालिका–२ खन्ती द्वारदेखि घरपझोङ गाउँपालिका वडा नम्बर २÷३ जोमसोम काठेपुलसम्म जोड्ने करिब १७ किलोमिटर सडक कालोपत्र गरिँदै । 
 

बुधबार, ०१ चैत्र २०७९, १७ : ०५

प्रतिक्रिया