तस्बिर : रासस
नवलपुर - धानको पकेट क्षेत्रको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–११ मा चैतेधान रोप्दै महिला । जिल्लामा धानको पकेट क्षेत्र बिस्तारसँगै चैतेधान खेतीमा वृद्धि भएको छ ।
प्रतिक्रिया