देउखुरी - घोराही– १५ भरतपुरमा नर्सरीमा राखिएका हिउँदे तरकारीका बिरुवा स्याहार गर्दै महिला । विरुवा बिक्री गरेर प्रशस्त आम्दानी गरेको उहाँ बताउनुहुन्छ ।
प्रतिक्रिया