तस्बिर : रासस
भोजपुर - अशक्त वृद्धलाई घरमै पुगेर भत्ता वितरण गर्दै भोजपुरको पौवादुङमा गाउँपालिका- १ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ । तामाङले सोही वडाको भिरकोट बस्ने हिँड्डुल गर्न नसक्ने देवीबहादुर खत्रीलाई घरमा नै पुगेर वृद्धभत्ता वितरण गर्नुभएको हो ।
प्रतिक्रिया