गुणस्तरहीन ट्याङ्की फुटाउँदै उपभोक्ता

विहीबार, ०२ चैत्र २०७९, १२ : २३

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरीलिफ्टिङ खानेपानी आयोजना’को गुणस्तरहीन ट्याङ्की फुटाउँदै स्थानीय उपभोक्ता ।

 निर्माणाधीन खानेपानी आयोजनाको ट्याङ्की सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी विरोध र आलोचना सुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा स्वयम् ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ह्याम्मर र स्काभेटर लगाएर ट्याङ्की फुटाउन थालेको हो । 

विहीबार, ०२ चैत्र २०७९, १२ : २३

प्रतिक्रिया