नेप्सेमा सामान्य अंकको गिरावट

विहीबार, ०२ चैत्र २०७९, १५ : १४

काठमाडौं-  साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । 

नेप्से सूचक आज ५.३२ अंकले घटेर १९३३ विन्दु्मा कायम भएको छ ।

सूचीकृत २५८ कम्पनीको ३४ लाख २ हजार २६७ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब १४ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ वटा उपसूचकमा हरियाली छाएको छ भने बाँकी ९ वटा उपसूचकम राताम्य रहेका छन् । सर्वाधिक आज ब्यापार उपसूचक १.४१ प्रतिशतले बढेको छ भने सर्वााधिक माइक्रोफाइनान्स इन्डेक्स ०.९० प्रतिशतले घटेको छ ।

विहीबार, ०२ चैत्र २०७९, १५ : १४

प्रतिक्रिया