छिम्सुवा बेँसीमा ढकमक्क फुलेको आँप

विहीबार, ०२ चैत्र २०७९, १५ : २४

धनकुटा नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैँचामा ढकमक्क फुलेको आँप । जङ्गली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन  थालेपछि यहाँका ३५ घर परिवारले विसं २०५३ देखि आँप रोप्न सुरु गरेको उहाँहरु बताउनुहुन्छ  । 

विहीबार, ०२ चैत्र २०७९, १५ : २४

प्रतिक्रिया