कुश्मा - पर्वतको फलेवासस्थित मल्याङ्दी खोलामा भेडा चराउँदै कृषक । अहिले पर्वतको केही ठाउँमा व्यावसायिक रूपमै भेडा पालन सुरु गरिएको छ ।
प्रतिक्रिया