जडीबुटी प्रशोधन केन्द्रको कार्यालय भवन

शुक्रबार, ०३ चैत्र २०७९, १७ : २८

भेरी नगरपालिका–१ र ३ को बीचमा रहेको स्यालापाखा कालेगाउँ स्थित तीन करोड दुई लाख ९५ हजार रुपैयाँमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले निर्माण भएको जडीबुटी प्रशोधन केन्द्रको कार्यालय भवन । 

शुक्रबार, ०३ चैत्र २०७९, १७ : २८

प्रतिक्रिया