लोकमार्ग मिचेर अवैध संरचना

शनिबार, ०४ चैत्र २०७९, ०९ : ३५

गलकोट - बागलुङको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको शिरमा रहेको घोडाबाँधे स्थित श्रीमेयरगणले मध्यपहाडी लोकमार्ग मिचेर बनाइरहेको अवैध संरचना । मध्यपहाडी लोकमार्गको सडक छेउछाउ २५÷२५ मिटर संरचना बनाउन नपाइने भए पनि उक्त गणले सडकछेउबाटै पक्की संरचना बनाइरहेको छ ।

शनिबार, ०४ चैत्र २०७९, ०९ : ३५

प्रतिक्रिया