तेक्वान्दो खेलाडी सुनुवारलाई सम्मान गरिँदै

शनिबार, ०४ चैत्र २०७९, १२ : ०८

मोरङको सुन्दरहरैँचा–८ मा रहेको  क्वेष्ट माध्यमिक विद्यालयको ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा कोसी प्रदेश तेक्वान्दो प्रतियोगितामा उपविजेता हुने अप्रनिसा सुनुवारलाई सम्मान गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईं । 

शनिबार, ०४ चैत्र २०७९, १२ : ०८

प्रतिक्रिया