श्रमदान गर्दै लोप्रेबासी

शनिबार, ०४ चैत्र २०७९, १२ : ४०

पर्वतको जलजला गाउँपालिका–५ फलामेडाँडादेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागी जोड्ने सडक स्तरोन्नतिका लागि ढुङ्गा बिछ्याएर सोलिङका लागि श्रमदान गर्दै लोप्रेका बासिन्दाहरु । 

शनिबार, ०४ चैत्र २०७९, १२ : ४०

प्रतिक्रिया