लटरम्म फलेको मेवा

आइतबार, ०५ चैत्र २०७९, ०८ : १४

त्रिशूली - नुवाकोटको त्रिशूलीमा रहेको उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्रको फार्ममा उत्पादित रेडरेडी जातको लटरम्म फलेको मेवा । यहाँ उत्पादित मेवा सरकारी शुल्क अनुसार प्रतिकेजी रु ५० मा स्थानीय बजारमा नै कारोबार हुने गरेको छ ।

आइतबार, ०५ चैत्र २०७९, ०८ : १४

प्रतिक्रिया