जापानिज नागरिक डा नाकामुरालाई स्वागत

आइतबार, ०५ चैत्र २०७९, ०८ : ३४

तुलसीपुर - थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न नेपाल आउनुभएकी डा. युका नाकामुरालाई स्वागत गर्दै थारु स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष जीवराज चौधरीसहितको टोली । नाकामुराले थारु समुदाय भएका जिल्लाहरुमा पुगेर सिकलसेल एनिमियाको बारेमा अध्ययन गर्नुहुनेछ ।

आइतबार, ०५ चैत्र २०७९, ०८ : ३४

प्रतिक्रिया