तस्बिर : रासस
त्रिशूली - त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतबार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानमा गर्दै मतदाता विद्यार्थी । यहाँ चार प्यानलबीच प्रतिस्पर्धा रहेको छ भने मतदाता विद्यार्थीको सङ्ख्या एक हजार एकसय ४३ जना रहेका छन् ।
प्रतिक्रिया