सुर्खेतको वीरेन्द्रनगर–६ वीरेन्द्रचोकमा बिक्रीका लागि राखिएको कर्णालीको सुकेको माछा । सुकेको माछा प्रतिकेजी रु तीन हजार रुपैयाँ पर्ने गर्दछ ।
प्रतिक्रिया