तस्बिर : रासस
भिमाद आइटिएफ एकेडेमीको आयोजनामा भिमाद नगरपालिकामा सम्पन्न तनहुँ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा विजयी खेलाडी । प्रतियोगितामा ऋषिङपाटन तेक्वान्दो ऐकेडमी २५ पदकसहित बिजेता बनेको छ ।
प्रतिक्रिया