राष्ट्रपतिलाई बधाई

आइतबार, ०५ चैत्र २०७९, १७ : ५८

 राष्ट्रपति रामचन्द्र पौडेललाई उहाँ निर्वाचित भएकोमा ललितपुर जिल्लाका ललितपुर महानगरपालकिा, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिका जनप्रतनिधिले भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै ।  

आइतबार, ०५ चैत्र २०७९, १७ : ५८

प्रतिक्रिया