पिच सकिएलगत्तै भत्किन सुरु

सोमबार, ०६ चैत्र २०७९, ०८ : १८

पुष्पलाल लोकमार्गअन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलह–जेवा सडक खण्डभित्रको १३ किलोमिटर सडक पिच सकिए लगत्तै भत्किन  सुरु । लामा पिएस कन्ट्रक्सन जेभी काठमाडौँले उक्त ठेक्का लिएको छ ।

सोमबार, ०६ चैत्र २०७९, ०८ : १८

प्रतिक्रिया