बजार अनुगमन

सोमबार, ०६ चैत्र २०७९, ०९ : ५१

सुनसरी बराहक्षेत्र नगरपालिकामा आइतबार बजार अनुगमन गर्दै नगर उपप्रमुख नन्दकुमारी दनुवारको टोली । टोलीले बराह क्षेत्रको बाँगे बजार तथा नडाहा क्षेत्रका किराना, खाद्यान्न, औषधि, मासु, गैरखाद्यान्न पसल तथा मेडिकल हलमा अनुगमन गरेको थियो । 

सोमबार, ०६ चैत्र २०७९, ०९ : ५१

प्रतिक्रिया