इन्स्योरेन्स इन्स्टिच्युट द्धारा बीमा अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम प्रदान

आइतबार, १९ चैत्र २०७९, १४ : ४६

काठमाडौं-  इन्स्योरेन्स इन्स्टिच्युट नेपालले बीमा अभिकर्ताहरुलाई पुनर्ताजगी तालिम सम्पन्न भएको छ।

प्रदेश नं १ का अभिकर्ताहरुलाई नेपाल इन्स्योरेन्स इन्स्टिच्युटले दिएको तीन दिने तालिम सम्पन्न भएको हो । इन्स्टिच्युट नेपालले आयोजना गरेको कार्यक्रममा निप्सले  सहभागीताको साथै सहजीकरण समेत गरेको थियो ।

कोशी प्रदेश नम्बर जीवन र निर्जिवन बीमा कम्पनीहरुको अभिकर्ता, शाखा प्रमुखहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।उक्त तालिमको प्रमुख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको प्रमुख कुन्दन सापकोटा रहेका थिए । कार्यक्रममा उपस्थित रहेका सबैले यो कार्यक्रम उपल्ब्धीमूलक रहेको भन्दै धन्यवाद व्यक्त गरे ।

आइतबार, १९ चैत्र २०७९, १४ : ४६

प्रतिक्रिया