ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा लम्साल नियुक्त

आइतबार, १९ चैत्र २०७९, १६ : ५१

काठमाडौँ - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा सुर्य प्रसाद लम्साललाई नियुक्त गरेको छ ।

बैंकको चैत १७ गते बसेको संचालक समितिको बैठकको निर्णयले रिक्त रहेको पदमा लम्साललाई नियुक्त गरेको हो ।

आइतबार, १९ चैत्र २०७९, १६ : ५१

प्रतिक्रिया