काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकमा २ जना नियुक्त गरेको छ । संस्थाले सन्दिप कुमार अग्रवाल र किरण खेतानलाई संचालकमा नियुक्त गरेको हो ।
संस्थाको चैत १६ गते बसेको संचालक समितिको बैठकको निर्णयले अग्रवाल र खेतानलाई संचालकमा नियुक्त गरेको हो ।
प्रतिक्रिया