महालक्ष्मी विकास बैंकको शाखा कार्यालयरु स्थानान्तरण गर्दै

मंगलबार, २१ चैत्र २०७९, १३ : ४४

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटमेडको शाखा कार्यालयरु स्थानान्तरण हुने भएको छ ।

 बैंकले आफ्ना चारवटा शाखा कार्यालयहरु स्थानान्तरण गरेको हो ।

बैंकले चन्द्रनिगाहपुर शाखा, सातदोबाटो, प्रसौनी र महिलबार शाखा कार्यालय स्थानान्तरण गरेको हो । जसमा चन्द्रनिगाहपुर शाखा १०० मिटर पूर्वतर्फ, सातदोबाटो शाखा १० मिटर पूर्वतर्फ, प्रसौनी शाखा ४० मिटर पश्चिम तर्फ र महिलबार लुम्बिनी शाखा करिब १०० मिटर उत्तर तर्फ स्थानान्तरण भएको हो ।

मंगलबार, २१ चैत्र २०७९, १३ : ४४

प्रतिक्रिया