काठमाडौं- सिक्लेस हाइड्रोपावर लिमिटेडको संचालकमा महेश कार्की निर्वाचित भएका छन् । कम्पनीको चैत २० गते सम्पन्न भएको साधारण सभाबाट कार्की कम्पनीको संचालक समितिमा चयन भएका हुन् ।
कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चार वर्ष कार्यकालको लागि कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिक्रिया