काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले पोखरा हवाई दुर्घटनामा मृत्यु भएका बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले बीमित अनिल शाहीको परिवालाई बीमा वापतको रकम १३ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया