हिमालयन एभरेष्ट इन्स्योरेन्सले  सवारी साधनहरु लिलाम गर्दै

आइतबार, २६ चैत्र २०७९, १० : ३८

काठमाडौं-  हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा दर्ता रहेका सवारी साधनहरु बिक्री गर्ने भएको छ । कम्पनीले कार र जिप लिलाम गर्न लागेको हो ।

कम्पनीले ‘बा १६ च ७८३७ नम्बर रहेको ‘रिनल्ट क्विड’ कार र ‘बागमति प्रदेश ०१ २६ च ८५८५ नम्बर रहेको ‘महिन्द्रा स्कारपियो’ जिप लिलाम गर्न लागेको हो ।

उक्त साधन खरिद गर्न चाहाने इच्छुक व्यक्ति।फर्म वा कम्पनीले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ व्यवस्थापन सेवा विभागमा बुझाउनुपर्नेछ ।

आइतबार, २६ चैत्र २०७९, १० : ३८

प्रतिक्रिया