काठमाडौं- युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा वालिका चौधरी नियुक्त भएकी छिन् ।
संस्थाको चैत १७ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी गुलरिया नगरपालिका वडा नं। १ की चौधरीलाई संस्थाको संचालक समितिमा चयन गरेको हो ।
प्रतिक्रिया