सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षद्वारा शपथ ग्रहण

सोमबार, २७ चैत्र २०७९, ०७ : ०९

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकोे १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित हुनुभएका अध्यक्ष उज्ज्वल सत्यालज्यूले आज नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर श्रीमती नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालद्वारा अन्य संचालकज्यूहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात यस नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने भएका छन् । 
 

सोमबार, २७ चैत्र २०७९, ०७ : ०९

प्रतिक्रिया