मध्य भोटेकोशी जलविद्युतको सचिवमा पण्डित नियुक्त

१ बर्ष अगाडि

काठमाडौं-  मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिवमा कमल प्रसाद पण्डित नियुक्त भएका छन् ।

कम्पनीको चैत २७ गते बसेको संचालक समितिको बैठकले हाइड्रोपावरको कम्पनी सचिवमा पण्डितलाई नियुक्त गरेको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया