ढकमक्क फुलेको दईचाम्रेको रुख

बुधबार, ०६ बैशाख २०८०, ०८ : २३

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर– ७ कपासेमा ढकमक्क फुलेको दईचाम्रेको रुख । स्थानीय भाषामा दईचाम्रे भनिने यो रुखको वैज्ञानिक नाम वेंडलैंडिया हो ।

img202304190705-351c3a4a-9d99-4590-ba8b-df1dbff48b72_mediumimg

बुधबार, ०६ बैशाख २०८०, ०८ : २३

प्रतिक्रिया