तस्बिरः रासस
म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङखला र सूर्योदयको अवलोकन गर्दै पर्यटक । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिलमा पर्यटकको चहलपहल बढेको छ ।


प्रतिक्रिया