सडकको क्षेत्राधिकारभित्रका संरचना भत्काइँदै

बुधबार, ०६ बैशाख २०८०, ०८ : ५०

ताप्लेजुङ - ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सडक क्षेत्राधिकार भित्रका घर भत्काइँदै । फुङ्लिङ नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएर सडकको स्तरोन्नति गर्ने योजनाअनुसार मङ्गलबार बजार क्षेत्रका दर्जनौँ घर टहरा भत्काएको छ ।

बुधबार, ०६ बैशाख २०८०, ०८ : ५०

प्रतिक्रिया